Notice: Undefined index: MemUserName in /home/namcheba/ksaa.org.np/leftnav2.php on line 3

MEMBER LOGIN

Email:

Password:

BECOME A MEMBER

Did you go to Khumjung School ? if, yes, create an account.

EVENTS

World Environment Da

Khumjung

Football Coaching Pr

Khumjung

6th Annual General M

Hotel Seto Gurans

Career Counseling Pr

Mount Kailash School

Sir Edmond Hillary M

Khumjung, Nepal

Fifth Annual General

Hotel Seto Gunras,Ka

Closing Ceremony of

Himalayan Climate In

College Counseling P

H.C.I Kathmandu

Career Counseling Pr

Khumjung High School

Career Counseling Pr

MahendraJyoti School

KSAA Executive Board

Indreni Food Land (C

KSAA,MJESF and SYT

Indreni Food Land (C

4th Annual General M

Hotel Seto Gurans, L

Mountain, Mountain P

Hotel Seto Gurans, B

Annual General Meeti

To be determined.

EC Meeting

KSAA Office, Sital M

KSAA Third (3rd) Ann

SR Catering (Gopi Kr

KSAA & MJEF meeting

Indreni Cafe Meeting

Mt. Everest Diamond

Khumjung, Solukhumbu

KSAA Chang-thung

Hotel Seto Gurans, B

2nd Annual Conventio

Celebration Event He

Annual General Meeti

Celebration Events H

Teacher's Can Make a

Library Hall, Namche

KSAA Annual Genral M

Kathmandu

Website meeting

KSAA Office

Local Language

KSAA Office

SKPM Scholarsip

Hotel Tibet Internat

View More Event

https://www.facebook.com/ksaa8

News & Articles Details

Written By:  KSAA    |   Published Date:  21-Dec-2012

Khumbu Teacher's Workshop Concluded

 शिक्षकले चाहेमा गर्न सक्छ भन्ने मुल नाराकासाथ अनौपचारीक रुपमा संचालन भएको दिने कार्यशाला गोष्ठी, असल शिक्षक कसरी पहिचान, मुल्यांकन गर्ने, मातृभाषालाई बिधलाय स्तर पाठयक्रममा कसरी समबेश गर्ने अभिभावकको सहभागीता कसरी बृद्दि गर्ने भन्ने सम्बन्धमा केन्द्रित रही मंसिर २४ गते सम्पन्न भएको

खुम्बु क्षेत्रका सामुदायिक बिधालय सुधारका निम्ति स्थानीय अभिभावकको संलग्नता बृद्दि गर्नु शिक्षकलाई जिम्मेवरी बोध गराई शैक्षिक सुधार गर्ने प्रमुख उद्देश्यका साथ खुम्जुङ स्कूल अलुमनाई एशोसियसन, खुम्जुङ मा. बि, खुम्बु बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड सुर्योदय प्रतिष्ठनले संयुक्त रुपमा कार्यक्रम आयोजन गरिएको जानकारी कार्यक्रम संचालक छिरीङ शेर्पा क्रीचा भट्टराईले गराउनु भएको थियो आयोजकको तर्फबाट सोनाम दोर्जी शेर्पाको स्वागत मन्तव्य संगै कार्यक्रमाको पहिलो दिन त्रिभुवन बिश्वबिधालयका प्राध्यपक डा बिधानाथ कोईराला दादिङका नमुना बिधालयका प्रधानध्यापक लक्ष्मन शर्माले २१औं शताव्धीको शैक्षिक बिकासक्रम, शिक्षक तथा अभिभावकको जिम्मेवारी, सुचाना प्रबिधिमा आधारित काक्षकोठा केन्द्रित शिक्षण कला, प्रधानध्यापक, नेतृत्व सम्बन्धी चुनौती अवसर लगायत बिधालय व्यवस्थापन बालबालिकासंग कसरी प्रस्तुत हुने भन्ने बारे आफन ज्ञान अनुभव बाढदै सहभागीहरुसंग प्रत्यक्ष छलफल गर्नु भएको थियो भने हालैको न्युजिल्याण्डको भ्रमणमा व्यक्तिगत अवलोकनमा अधारित त्याहांको शैक्षिक अवस्था, शिक्षण बिधि तौरतरीका बारे खुम्जुङ माध्यमिक बिधालयका प्रधानध्यापक महेन्द्र कठेतबाट सहभागीलाई जानकारी गराउनु भएको थियो त्यसैगरी डा. ल्हाक्पा नोर्बु शेर्पाले खुम्बु क्षेत्रका सामुदायिक बिधालयमा मातृभापा शिक्षाको आवाश्यक्त बारे प्रकाश पर्नु भएको थियो साथै कार्यक्रमको बिच बिचमा सुर्योदय प्रतिष्ठानको सहयोगमा बाग्लुङ सिन्दुपालचोक जिल्लाका केही सफल नमुन बिधालय, केही समस्यग्रस्त बिधालयमा शिक्षक अभिभावकको भुमिका सम्बन्धी बृतचित्र समेत प्रर्दशन गरिएको थियो

 

दोस्रो दिनमा सहभागीहरु मध्येबाट चार समुहमा बिभाजन गरी (प्रधानध्यापक, शिक्षक, अभिभावक बिधार्थी ) असल शिक्षकको पहिचान, मुल्यांकन प्रोत्साहन कसरी गर्ने, मातृभापा शिक्षालाई कसरी समाबेश गर्ने अभिभावकको सहभागीता बृद्दि कसरी गर्ने भन्ने बारे प्रत्येक समुहमा छलफल प्रस्तुती गरी सहभागी माझ खुल्ला छलफल गरिएको थियो त्यसका अलव सहभागीहरुबाट खुम्बु क्षेत्रको समसामयीक शैक्षिक वस्तुस्थीति, समस्य समाधानका उपयहरु उपर पनि छलफल भएको थियो

दोस्रो दिनको सत्रमा प्रत्येक बिधालयको तर्फबाट आफनो समस्या, कमीकमजोरी अप्ठयाराहरु बारे छलफल गरी आगमी दिनहरुमा शिक्षक, अभिभावक, प्रधानध्यापक बिधार्थीबाट आफनो बिधालय सुधारको निम्ति प्रतिबद्दता जाहेर गरिएको थियो सो जाहेर प्रतिबद्दत उपर कार्य गर्न प्रत्येक बिधालयमा सम्बन्ध स्थापीत गरि शिक्षक, बिधार्थी, अभिभावक प्रधानध्यापकको सहयोग सहकार्यमा स्थापीत प्रगति बिबरणबारे सामाजिक संजाल स्थानीय एफ.एम मार्फत संचार गराउन सम्पुर्ण सहभागीको तर्फबाट सहयोग गर्ने सामुहिक प्रतिबद्धत रहेको थियो काठमाण्डौंबाट आउनु भएका सहजकर्ताहरुलाई खाता लगाई धन्यबाद दिदै आयोजकको तर्फबाट डा. ल्हाक्पा नोर्बु शेर्पाले सम्पुर्ण सहभागीहरुलाई धन्यबाद ज्ञापन गरी कार्यक्रम समापन भएको थियो

यसरी २०६९।८।२३ २४ गते नाम्चे बजार स्थीत सामुदायिक भवनमा सम्पन्न भएको कार्यक्रममा तीन गा.बि. ( चौरीखर्क, नाम्चे खुम्जुङ) का १२ बिधालयहरुबाट ६५ जनाको सहभागीता रहेको थियो भने कार्यक्रम स्थल नाम्चे युवा समुहद्दारा संचालित सगरमाथा पुस्ताकालायाले निशुल्क उपलब्ध गरार्ईको थियो कार्यक्रमको अन्तमा सहभागीहरुबाट दिनको अनुभाव आगमी दिनमा हुने कार्यक्रम बारे सल्लाह सुझाव समेत प्रस्तुत गर्नु भएको थियो